१२ बैशाख २०८१, बुधबार । April 24, 2024

Breaking

कुटपिटबाट श्रीमतीको मृत्यु



 

सङ्खुवासभाको पाँचखपन नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । श्रीमान्को कुटपिटबाट मङ्गलबार पाँचखपन नगरपालिका–३ की २९ वर्षीया विष्णुमाया राई (लिम्बू)को मृत्यु भएको हो ।

 

हत्यामा संलग्न भएको आरोपमा दिपन राईलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ७ पुस २०७८, बुधबार ००:००