२ चैत्र २०८०, शुक्रबार । March 15, 2024

Breaking

एमालेको चार नेतालाई स्पष्टीकरण सोधिने



काठमाडौं ७ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा आज बालुवाटरमा बसेको बैठक ले चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
शनिबारको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल र नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

प्रकाशित : ७ चैत्र २०७७, शनिबार ००:००