१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

मुख्य खबर

सरकारले भन्यो-जसपासँगको छलफल सकारात्मक



काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूबीच बालुवाटरमा आज भेटवार्ता भएको छ । आजको छलफल सकारात्कम रूपमा अघि बढेको बताइएको छ ।
जनता समाजवादी पार्टीले राखेका मागका विषयमा सकारात्मक रहेको सरकारले उल्लेख गरेको छ ।

प्रकाशित : २७ फाल्गुन २०७७, बिहिबार ००:००