२९ फाल्गुन २०८०, मंगलबार । March 12, 2024

तस्बिर

टुँडिखेलमा सेना दिवस (फोटो फिचर)



काठमाडौं ७ फागुन। सेना दिवसको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष कार्यक्रम गरि मनाएको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबरा, नेपाल सरकारका मन्त्रीहरुलगायतका सहभागी भएका थिए ।

प्रकाशित : २७ फाल्गुन २०७७, बिहिबार ००:००