१२ बैशाख २०८१, बुधबार । April 24, 2024

Breaking

प्रतिनिधिसभाको बैठक दिउँसो एक बजे बस्दै



काठमाडौं २६ फागुन । पुनःस्थापित संसदको दोस्रो बैठक आज दिउँसो एक बजे बस्दै छ ।

आज बस्ने बैठकको सम्भावित कार्यसूचीमा सात वटा अध्यादेश र शोक प्रस्ताव पेस हुने उल्लेख छ ।

प्रकाशित : २६ फाल्गुन २०७७, बुधबार ००:००