९ बैशाख २०८१, आइतबार । April 21, 2024

मुख्य खबर

नीलम ढुंगाना र बमबहादुर मिश्र डेपुटी गभर्नर



काठमाडौं २५ फागुन। नेपाल राष्ट बैंकको डेपुटी गभर्नरमा नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र नियुक्त भएका छन् । मंगलबार बसेको परिषदबैठकले ढुंगाना र मिश्रलाई डेपुटी गभर्नर गरेका हुन ।

प्रकाशित : २५ फाल्गुन २०७७, मंगलबार ००:००