६ जेष्ठ २०८२, सोमबार । May 19, 2025

समाचार

रघुजी पन्त : पार्टी एकता जीवित राख्नु पर्छ



काठमाडौँ । दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकमा एमालेको पार्टी एकता जीवित राख्नुपर्ने सुझाव दिएका छन्।

पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा नेपाल पक्षका नेताहरुले ओली समुह संग एकता गर्न सुझाएको सहभागि एक नेताले बताएका छन् ।

यस्तै नेता रघुजी पन्तले अझैपनि नेकपा एकता जोगाउन प्रयास गर्नुपर्ने बताएका स्पस्ट पारेका छन् ।

नेकपा नाम विवाद अदालतको फैसला पछि दाहाल–नेपाल समुहको बैठक पेरिषडाँडामा बसेको हो ।

प्रकाशित : २४ फाल्गुन २०७७, सोमबार ००:००