९ चैत्र २०८०, शुक्रबार । March 22, 2024

Uncategorized

सुभास नेम्बाङ : अब हामि एमाले हो



काठमाडौँ ।  संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरूलाई नेकपा नभन्न आग्रह गरेका छन्। उनले सर्वोच्चको फैसलापछि अब नेकपा एमाले भन्न सुझाएका छन् ।

उनले अब नेकपाको सांसदको नाममा कुनैपनि सदस्यले अनुशासनहीन ढंगले सरकारविरुद्ध गतिविधि गरेमा एमालेको विधान बमोजिम कारबाही हुने बताए।

प्रकाशित : २४ फाल्गुन २०७७, सोमबार ००:००