१२ बैशाख २०८१, बुधबार । April 24, 2024

Uncategorized

कांग्रेसको संसदमै नाराबाजि



काठमाडौँ ।   सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको विरोधमा नेपाली कांग्रेसले संसदमै नाराबाजि गरेको छ । नाराबाजि गरेपछि दश मिनेटको लागि संसद बैठक स्थगित भएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संवैधानिक परिषदसम्बन्धी सरकारले ल्याएको अध्यादेश संवैधानिक परिषदको मान्यताको प्रतिकुल रहेको भन्दै त्यसलाई फिर्ता लिन माग गरेका छन् ।

प्रकाशित : २३ फाल्गुन २०७७, आइतबार ००:००