१० चैत्र २०८०, शनिबार । March 23, 2024

प्रबिधि

नागरिक एपमा समस्या आएपछि सुधारको तयारि


७ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौँ । नागरिक एपमा समस्या देखिएकाले यसलाई सुधार्न लागिएको बताइएको छ ।
अलीका अनुसार गृह मन्त्रालयले नागरिक आफैले आफ्नो नागरिकताको विवरण सच्याउन रिक्वेस्ट गर्न मिल्ने सिस्टम विकास गर्ने काम अघि बढाएको छ ।नागरिकताको विवरण नमिलेको भन्दै धेरै गुनासो आएपछि सरकारले नयाँ सिस्टम बनाउन लागेको प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अलीले बताएका छन् ।

अहिलेसम्म करिब ३ लाख बढीले नागरिक एप डाउनलोड गरेको भए पनि १ लाख मात्र दर्ता सफल भएको पनि आईटी सल्लाहकार अस्गर अलीले बताएका छन् । ​

प्रकाशित : ७ माघ २०७७, बुधबार ००:००