२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

मनोरञ्जन

हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ सम्मानित


१६ पुस २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौं १६ पुस। अरिष्मा सिवाकोटीको आवाज रहेको चाइल्ड भर्जन फुल बुट्टे सारीु करोड भ्युजमा प्रवेश भएको छ । यसै अवसरमा निर्माण टिमले केक काटेर खुसीयाली मनाएको छ ।साथै अग्रज कलाकारहरूलाई सम्मान गरेको छ । बुधवार काठमाण्डौको राइजिङ मल्ल पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण पक्षले कलाकार मदनकृष्ण श्रेष्ठ र गीतकार राजुबाबु श्रेष्ठलाई सम्मान गरेको हो यस क्रममा कलाकार मदन कृष्ण श्रेष्ठले र राजुबाबुले फुल बुट्टे टिमलाई बधाई दिएका छन् । फूल बुट्टे सारीमा पुरुषमा मार्मिक लामा र महिलामा मिलन नेवारको स्वर रहेको छ ।

प्रकाशित : १६ पुस २०७७, बिहिबार ००:००