१३ बैशाख २०८१, बिहिबार । April 26, 2024

ग्लोबल

पहिलोपटक सार्वजानिक भो, कोरोना संक्रमितको सफल उपचार: धेरैजसो बिरामी खतरामुक्त



काठमाण्डौं। चीनको वुहानमा नोबोल कोरोना सरुवा रोगले माहामारी मच्चाईरहेकोबेलामा एक जोडी संक्रमित  दम्पतीलई सकुशल उपचार पछि घर पठाएका छन्।

भिडियो हर्नुहोस् ।

ती दम्पतीलेले प्रतिकृयामा भने, बिरामी छु भनेर नआत्तीएको र विरामी भए नआत्तीन सुझाव दिए। सफल उपचार पछिको प्रतिकृयामा वुहान अस्पतालकी उप-प्रमुख डा. झाङले भनिन्, धेरैजसो कोरोना संक्रमित बिरमी खतरामुक्त रहेको र बिरामीको खुसीनै डाक्टरहरुको पनि खुसी हो भनिन्। यो समाचार स्थानीय सिजिटिएन टेलिभिजनले सार्वजानिक गरेको हो।

प्रकाशित : २० माघ २०७६, सोमबार ००:००