९ जेष्ठ २०८२, बिहिबार । May 22, 2025

मुख्य खबर

दोलखाका तत्कालीन सिडिओ अख्तियारको नियन्त्रणमा



काठमाडौं १५ पुस । गृह मन्त्रालयले निलम्बन गरेको उपसचिव खगेन्द्रप्रसाद रिजाल पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि मंगलबार रिजाललाई पक्राउ गरेको हो।

दोलखामा तत्कालीन प्रमुख जिल्ला रहँदा उनले आफ्नो क्षेत्राधिकारभित्रका मुद्दाका अभियुक्तहरूलाई धरौटीमा रिहा गर्न घुस मागेको खुलेपछि निलम्बनमा परेको थियो ।

प्रकाशित : १५ पुस २०७६, मंगलबार ००:००