१३ बैशाख २०८१, बिहिबार । April 26, 2024

रोचक

थाइल्याण्डको अनौठौ बेहुली दौड प्रतियोगिता : सडकमा दौडिए ३ सय जना हुनेवाला बेहुली




बैंकक । विश्वमा अनेकन अनौठौ प्रतियोगिताहरु हुने गर्छन । त्यस्तै अनौठो प्रतियोगिता मध्ये एक हो दक्षिण एसियाकै ठूलो शसर थाइल्याण्डमा हुने बेहुली दौडने प्रतियोगिता ।

प्रत्येक बर्ष हुने यो प्रतियोगितामा आइतबार राजधानी बैंककमा आयोजना भएको छ । हुनेवाला ३ सय बेहुलीले दौडमा भाग लिएको आयोजकले जनाएका छन् । उनीहरु बेहुली पहिरनमैसजिएर सडकमा दौडिएका थिए ।

इजी रनिंग अफ ब्राइड्स ८ नामक उक्त प्रतियोगितामा पहिलो हुने महिलाले नेपाली रुपैया १ करोड भन्दा पुरस्कार पाएकी छन् । साथै विजेतालाई लाखौं रुपैयाँको बिहे प्याकेज उपलब्ध गराइन्छ । झनै रोचक त के छ भने प्रतियोगितामा हुनेवाला बेहुलाहरुपनि बेहुलीसंगै डौडिन्छन् ।

प्रकाशित : ११ मंसिर २०७६, बुधबार ००:००