१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

कांग्रेसलाइ जिताउन जिल्ला जिल्लामा केन्द्रिय नेता खटिए,कस्लाई कुन जिल्लाको जिम्मेबारी [सूचि सहित]



 

नेपाली कांग्रेसले स्थिानीय तहको निर्बाचनमा पार्टिका आधिकारिक उमेद्धारहरुलाई जिताउन केन्द्रिय नेताहरुलाइ जिल्ला जिल्लामा खटाएको छ ।

पार्टीका वरिष्ठ नेता एवं केन्द्रिय निर्वाचन तथा परिचालन समितिका संयोजकी रामचन्द्र पौडेल को संयोजकत्वमा आज बसेको बैठकको निर्णय अनुसार स्थानिय तह निर्वाचन २०७४ मा पार्टिका आधिकारिक उमेद्धारहरुलाई जिताउन केन्द्रिय सदस्यहरुलाई विभिन्न जिल्लामा केन्द्रिय प्रतिनिधीको रुपमा खटाएको छ ।

खटिएका केन्द्रिय सदस्यहरुको नामावली र जिल्ला निम्नानुसार रहेको छ ।

उमाकान्त चौधरी, दोलखा
डा. नारायण खड्का, रामेछाप
रामकृष्ण यादव, सिन्धुली
बलबहादुर के.सी., काभ्रे
आनन्द ढुंगाना, भक्तपुर
महेश आचार्य, लक्ष्मी परियार, काठमाण्डौ
फरमुल्लाह मंसुर, ललितपुर
गुरुराज घिमिरे, धादिङ
कल्याण कुमार गुरुङ, चितवन
कृष्ण प्रसाद सिटौला, सिन्धुपाल्चोक
चित्रलेखा यादव, नुवाकोट
रमेश रिजाल, मकवानपुर
मानबहादुर विश्वकर्मा, रसुवा
पुष्पा भुषाल, गोरखा
भीष्मराज आङदम्वे, लमजुङ
डा. मिनेन्द्र रिजाल, तनहुं
डा. शेखर कोईराला, कास्की
डा. डिला संग्रौला, स्याङजा
सरिता प्रसार्इं, पर्वत
ज्ञानेन्द्र बहादुर कार्की, वाग्लुङ
किरण यादव, म्याग्दी
सुजाता परियार, नवलपुर
दिलेन्द्रप्रसाद बडु, सुर्खेत
विश्वप्रकाश शर्मा, दैलेख
एन.पी. साउद, जाजरकोट
अजयकुमार चौरासिया, कालिकोट
बद्री पाण्डे, मुगु
बीरबहादुर बलायर, जुम्ला
महेन्द्र यादव, डोल्पा
पार्वता डि.सी. चौधरी, हुम्ला
चन्द्र भण्डारी, रुकुम
किशोर सिंह राठौर, सल्यान
मीन विश्वकर्मा, मुस्ताङ
सिता गुरुङ, मनाङ

 

प्रकाशित : २१ बैशाख २०७४, बिहिबार ००:००