८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

अध्यक्षमा बिँडारी विजयी



काठमाडाँै, ११ वैशाख । नेपाल पत्रकार महासङ्घ काठमाडाँै शाखाको अध्यक्षमा शान्तराम बिँडारी विजयी भएका छन् ।
नयाँ नेतृत्वका लागि शनिबार भएको निर्वाचनमा बिँडारी विजयी भएको मुख्य निर्वाचन अधिकृत गोविन्द पोखरेलले जानकारी दिए ।
प्रेस चौतारी नेपालमा आबद्ध बिँडारी ‘दामन पोष्ट’ साप्ताहिकका सम्पादक हुन्।
यसैगरी २० सदस्यीय कार्यसमितिमा उपाध्यक्ष खुल्लामा सूर्य सुवेदी, महिला उपाध्यक्षमा सीता पोखरेल, सचिवमा मोहन पन्त, सहसचिवमा रामशरण माझी र अमीर लामा, कोषाध्यक्षमा रामचन्द्र बस्नेत निर्वाचित भएको छ । चुनावमा कुल एक हजार ३७५ मतदातामध्ये ८७८ मत खसेको थियो ।

प्रकाशित : ११ बैशाख २०७४, सोमबार ००:००