१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

गाउँपालिकाका कार्यकारी अधिकृत तोकिए



काठमाण्डौ । सरकारले ४ सय ८१ गाउँपालिकामा कार्यकारी अधिकृत खटाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बिहिबार अधिकृतहरुलाई काजमा गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृत खटाएको हो। मन्त्रालयले कुनै ढिलो नगरी खटाएको ठाउँमा हाजिर हुन सबै अधिकृतहरुलाई निर्देशन दिएको छ । निर्वाचन आयोगले बिहीबारसम्म गाउँपालिका र नगरपालिकाहरुमा प्रमुख तोकेर कर्मचारी खटाउन भनेको थियो । निर्वाचन आयोगले दिएको समयसीमा भित्रै गाउँपालिकामा प्रमुख पठाएको हो। सरकारले गाउँपालिकामा अधिकृत र नगरपालिकामा उपसचिवलाई नेतृत्व दिने निर्णय गरिसकेको छ।

[pdfviewer width=”600px” height=”849px” hEMV2tfTXE2QzBlakk/view”true/false”]

प्रकाशित : ४ चैत्र २०७३, शुक्रबार ००:००