१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

महाअभियोग सम्बन्धी प्रतिवेदन स्वीकृत



काठमाडौँ, १ चैत । व्यवस्थापिका संसद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्ध संसद्मा पेस भएको महाअभियोगको प्रस्ताव सम्बन्धी छानबिन प्रतिवेदन, २०७३ मा उल्लेखित सिफारिस सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रस्ताव महाअभियोग सिफारिस समितिका सदस्य रामनारायण विडारीले प्रस्तुत गर्नुभएको थियो । संसद्को अर्को बैठक चैत २ गते दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित : १ चैत्र २०७३, मंगलबार ००:००