९ जेष्ठ २०८२, बिहिबार । May 22, 2025

समाचार

आविष्कार केन्द्रलाई रु १८ हजार



बेनी २९ माघ । समाजसेवा र परोपकारी क्षेत्रमा सक्रिय लोकेश पुन मगरले आफ्ना बुबाको स्मृतिमा सामाजिक अभियानकर्मी महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र स्थापना अभियानलाई रु १७ हजार सात सय ७७ सहयोग गरेका छन्।

पिता धनसिंको स्मृतिमा म्याग्दीको बरङ्जा घर भई हाल बेनीमा बस्दै आउनुभएका लोकेशले केन्द्रलाई सो रकम सहयोग गरे ।

प्रकाशित : २९ माघ २०७३, शनिबार ००:००