७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

ग्लोबल

ढाकाको गुलिस्तान सडक नजिकै मलमा विशाल आगलागी



ढाका । बङ्गलादेशको राजधानी ढाकाको व्यस्त सडक नकिजै अवस्थित एक व्यवसायिक भवनमा बिहीबार साँँझ विशाल आगलागी भएको छ ।

आगलागीपछि उक्त व्यापारिक भवन ९मल० मा व्यस्त व्यसायी तथा सामान किन्न त्यहाँ पुगेको कैयौँ मानिस भवनभित्र फसेका र केहीलाई उद्धार गरिएको अग्नि नियन्त्रकले जनाएका छन् ।

आगलागीबाट कसैको मृत्यु भने नभएको अधिकारीले बताएका छन् ।

प्रकाशित : २१ माघ २०७३, शुक्रबार ००:००