१२ श्रावण २०८१, शनिबार । July 27, 2024

मुख्य खबर

घडी काण्डबारे प्रवलको धारण सार्वजनिक



काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडामाथि घडी चोरेको आरोप लागेपछि पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रवलमानसिंह गुरुङले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

घडी हराएको विषयमा नेपाली कांग्रेसका सांसद खतिवडाको नाम जोडिएकोमा गम्भीर ध्यानाकर्षण भएको उनले बताएका छन् ।

क्लबको चेन्जिङ रुपमा राखेको खतिवडाको ट्राकसुटमा पर्न गएको घडी उनले थाहा पाए लगतै आफ्नो साथीलाई जानकारी गराएको र आफु भारतमा रहँदा नै साथी मार्फत थाहा पाएको उनले बताएका छन् ।

घडी प्रकरणले माननीय खतिवडाज्यूको आत्मसम्मान र सामाजिक प्रतिष्ठामा पर्न गएको चोटप्रति दुःख व्यक्त गरेका छन् ।

prabal

प्रकाशित : २८ पुस २०७३, बिहिबार ००:००