५ जेष्ठ २०८२, आइतबार । May 18, 2025

ग्लोबल

भारतीय सेनामाथि कास्मिरमा फेरि आक्रमण, तीन जनाको मृत्यु



bharat

भारत प्रशासित काश्मिरको अखनुरमा भारतीय सेनामाथि आक्रमण भएको छ।आक्रमणमा परी तीन जना भारतीय सैनिकको ज्यान गएको बिबिसीले जनाएको छ। अखनुरको बटालामा रहेको भारतीय सेनाको जनरल इन्जिनियरिङ कोरका सैनिकमाथि आक्रमण भएको हो। आक्रमणकारी फरार भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सेनाले अहिले त्यस क्षेत्रमा घेराबन्दी गरेको छ । आक्रमणकारीलाई पक्रिन सेनाले अभियान चलाएको छ। आक्रमणमा परी दुई प्रहरी र एक काश्मिरी पण्डित छन्।

प्रकाशित : २५ पुस २०७३, सोमबार ००:००