१९ बैशाख २०८१, बुधबार । May 2, 2024

खेलकुद

आठौं फाल्गुनन्द गोल्डकप उपाधीका लागि बिर्ता युनाइटेड र ताप्लेजुङ भिंड्दै



fff
photo: mechipost

पाँचथर, २३, पुष । पाँचथरको फिदिममा जारी आठौ. फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगितामा समुह क बाट बिर्ता युथ क्लब झापा र समुह ख बाट कर्णसिं सोनाम स्मृति क्लब ताप्लेजुङ फाइनलमा प्रबेश गरेको छ । फाइनलसम्मका यात्रा तय गर्नका लागि बिर्ता युथ क्लबले आइतब ा र से र क् लब कालिम्पोङलाई पाखा लगाएको थियो भने बिहीबार आयोजक फिदिम स्पोटिङ क्लबलाई ६ शुन्यले स्तब्ध पार्दै फाइनलको यात्रा तय गरेको हो बिहीबार भएको क्वाटर फाइनल खेलमा आयोजक फिदिम स्पोटिङ क्लबलाई ६ शुन्यमा स्तब्ध पार्दै झापाले फाइनलको यात्रा तय गरेको हो । झापाको तर्फबाट बिकास लिम्बुले २ कर्ण लिम्बु,देबेन्द्र तामाङ,बुद्ध चेम्जोङ,र योगेस गुरुङले एक एक गोल गरेका थिए । यसै गरी ताप्लेजुङले बुधबार चर्चब्वाइच क्लब काठमाडौं माथि बिजय प्राप्त गरेको थियो भने शुक्रबार भएको सेमी फाइनलमा एलेभेन एर ोज क्ल ब द ुह बी सुनसरीलाई १ शुन्यले पाखा लगाउँदै फाइनलको भेट पक्का गरेको हो । प्रतियोगितामा एक मात्र गोल १३ औं मिनेटमा सेगुनले गरेका थिए । फाइनल खेल आइतबार हुने आयोजक फिदिम स्पोटिङ क्लबले जनाएको छ । नेपालका १६ औं राष्ट्रिय बिभुति महागुरु फाल्गुनन्दको स्मृतिमा बिगत ७ बर्ष देखि सो प्रतियोगिता हुदै आई रहेको छ । खेलका मुख्य प्रायोजक टुर्बोग बियर रहेको सो प्रतियोगितामा बिजय हुने टि%

प्रकाशित : २३ पुस २०७३, शनिबार ००:००