७ बैशाख २०८१, शुक्रबार । April 20, 2024

ज्योतिष

कन्या राशि हुनेको प्रेम र सेक्स



 

 

व्यावहारिक, वफादार, विश्लेषणात्मक, दयालु र मेहनती कन्या राशिको लक्षणहरु हुन । यो राशि भएका व्यक्तिहरुलाई आफ्नो सहकर्मी मनमोहक हुन आवश्यक छ । कन्या राशि भएका मानिसहरु उत्कृष्ट प्रेमीका र प्रेमी हुन्छ भनिन्छ । उनीहरु निक्कै व्यवस्थित हुन्छन् । प्रेममा उनीहरुको खुबै रुची हन्छ । उनीहरु बेड रुममा सिधै सेक्स अपिल गर्दैनन् । पहिला प्रेम दर्शाउँछन् । यो राशि भएका महिलाहरु स्थिर जीवनसाथी बनाउँन भने हत्तपत्त रुचाउँदैनन् । प्रेम र सेक्स जीवनको महत्वपूर्ण आवश्यकता हो भन्ने महसुस गर्छन । उनीहरु आफ्नो पाटनरप्रति निक्कै वफादार र सहयोगि तथा समर्पित हुन्छन् ।

प्रकाशित : २१ पुस २०७३, बिहिबार ००:००