१२ बैशाख २०८१, बुधबार । April 24, 2024

Uncategorized

आहा जीन्दगी



आफैभित्र खोजीएको ससना ख़ुशीहरु मात्र सदाबहार अनि अजम्बरी बन्छ । त्यो अरुको आंखामा नपर्न पनि सक्छ । सिर्फ़ तिम्रो हृदयमा राज गरेर समानान्तर बाचेको हुन्छ । देखिएका र अरुकै मुस्कानमा पलापीएका जुठा ख़ुशीहरु , तिम्रो आवरणमा अहंकारी र आडम्बरी बन्न के बेर ? जो क्षणिक हुन्छ जसरी टल्कने र झल्कनेहरको आयु छोटो हुन्छ । तिमी भित्र भएको अर्ग्यानिक खुशीले जीवनका लागि सरलता खुशीको लागि सत्य सिचेर तिम्रो मुस्कानमा झल्काई रहन्छ । आहा जीन्दगी ।
जसकुमार राईको फेसबुकबाट

प्रकाशित : २० पुस २०७३, बुधबार ००:००