१० चैत्र २०८०, शनिबार । March 24, 2024

ग्लोबल

याक्थुङ चुम्लुङ जापानको अध्यक्षमा सुमन



15873345_1383402641720369_8869375137688809342_n

टोकियो । किरात याक्थुङ चुम्लुङ जापानको तेस्रो अधिवेशन सोमबार टोकियोमा सम्पन्न भएको छ । अधिवेशनबाट सुमन लिम्बू अध्यक्षमा निर्वाचित भएको छ । अन्य पदाधिकारीहहरु क्रमश उपाध्यक्ष विजया सुव्वा, चन्द्र कुमार जवेगू, सुदिप पालुङवा महासचिव लछ्मीहाङ आङवो, सचिव मनकुमार तुम्सा, सुरेश तावा, आकास तुम्वापो , सुमन चोङवाङ, सरु लिम्वू कोषाध्यक्ष हरेन्द्र नाल्वो, सह कोषाध्यक्ष सुर्य मावो, सुजन मादेन र प्रवक्तामा देवेन्द्र लाओती निर्वाचित भएका छन् । सदस्यहरु राम सम्वाहाम्फे, वालविक्रम तिगेला, रोज़ी ईजम,मिना तुम्वाहाम्फे,किसोर आङवुहाङ,प्रकास निङलेकु रहेका छन् ।

प्रकाशित : १९ पुस २०७३, मंगलबार ००:००