३० चैत्र २०८०, शुक्रबार । April 12, 2024

मुख्य खबर

काउन्सिलबाट चार जनालाई छात्रवृत्ति



2

काठमाडौं । पत्रकारिताका चार शोधकर्तालाई प्रेस काउन्सिल नेपालले छात्रवृति प्रदान गरेको छ । एक कार्यक्रमकाबीच प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णवहादुर कार्कीले जनही रु.२५ हजारका दरले छात्रवृत्ति रकम प्रदान प्रदान गरेका थिए ।
अनलाइन मिडियामा आचारसंहिताको पालना, दक्षिण एशियाली पत्रकारितामा नीतिशास्त्रको तुलनात्मक अध्ययन, प्रकोप रिपोर्टिङमा आचारसंहिताका मुद्धाहरु र धनुषा जिल्लामा ग्रामीण पत्रकारिताको विकास सम्वन्धी शोध गरि छात्रवृत्ति पाउनेहरुमा सलोजा दाहाल, डिल्लीप्रसाद निरौला, मन्दिरा दुलाल र जितेन्द्रकुमार झा रहेका छन्

प्रकाशित : १८ पुस २०७३, सोमबार ००:००