१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

तस्बिर

रेडपाण्डा संरक्षणका लागि पाँचथरमा सञ्जाल निर्माण



unnamedपाँचथर । रेडपाण्डा पाईने पाँचथर जिल्लका छ गाविसमा रहेका नौँ सामुदायिक बन उपभोक्ता समितिको सञ्जाल बनाइएको छ । सोमबार फिदिममा आयोजित एक कार्यक्रमबाट स ञ् ज ा ल बनाइएको हो । समुदायमा अ ा ध ा र ी त र े ड प ा ण् ड ा कार्यक्रम अन्तर्गत यो सञ्जाल निर्माण गरीएको हो । रेडपाण्डा जगाउन स्थानिय समुहलाई सक्रिय बनाउने उद्देश्यले स ञ् ज ा ल बनाइएको हो । फिदिममा स ा म ु द ा िय क बनका पदाधिकारी, सरकारी तथा गैर सरकारी निकायको भेलाले यस्तो सञ्जाल बनाएको हो । संरक्षण कार्यक्रम सञ्चालन गरीरहेको रेड पाण्डा नेर्टवक तथा दिप ज्योती युवा क्लवको संयोजनमा सञ्जाल बनाइएको हो । डिल्लिराम दुलालको संयोजकत्वमा सञ्जाल गठन भएको छ । सह–संयोजक धनपाल राई, सचिव महेन्द्रविर राई मञ्जित, सह सचिव केदार पोखरेल र कोषाध्यक्ष प्रमिला तामाङ र हेको सवै सामुदायिक बन सम्मीलित सञ्जाल बनाइएको दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल वान्तावले बताए ।

प्रकाशित : १८ पुस २०७३, सोमबार ००:००