१३ चैत्र २०८०, मंगलबार । March 26, 2024

मुख्य खबर

डा. केसीले २२ औं दिनमा अनसन तोडे



वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले २२ औँ  दिनमा अनसन तोडेका छन् । केसी र सरकारी वार्ता टोलीका प्रतिनिधिबीच १२ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएपछि केसीले अनसन तोडेका हुन ।
आइतबार बिहान ११ बजे डा. केसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यससँगै  केसीले २२ दिनदेखि जारी सत्याग्रह तोडेका छन्।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा व्याप्त बेथिति अन्त्य गर्न उनी दसौंपटक अनसनमा बसेका थिए ।

प्रकाशित : १९ मंसिर २०७३, आइतबार ००:००