९ बैशाख २०८१, आइतबार । April 21, 2024

मुख्य खबर

संविधान संशोधन प्रस्ताव दर्ता



काठमाडौं, १४ मंसिर । सरकारले संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको छ ।

प्रधानमन्त्री निवासमा साँझ बसेको मन्त्रिपरिषद बैठकले संविधान संशोधन मस्यौदालाई अन्तिम रुप दिएका थिए । प्रदेश नम्बर ४ र ५ नम्बरको सीमांकन फेरफेर, नागरिकतासम्बन्धी प्रावधान, संघीय आयोग गठन, समानुपातिक प्रतिनिधित्व, अंगीकृत नागरिकता लगायत बिषयलाई समेटेर संशोधन दर्ता भएको हो ।

प्रकाशित : १४ मंसिर २०७३, मंगलबार ००:००