७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

ग्लोबल

क्यूवा क्रान्तिका महानायक फिडेल क्यास्ट्रो निधन



tudikhelllllll

काठमाडौं, ११ मंसिर, । क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको छ । क्युवाको सरकारी टेलिभिजनले औपचारीक जानकारी गराएको वालस्टिट जर्नल, बीबीसी लगायत अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।

क्यास्ट्रो क्यूवामा कम्युनिष्ट क्रान्तिका नायक हुन। क्यास्ट्रो अर्का क्रान्तिका महानायक चे ग्वेभाराका अभिन्न मित्र थिए ।
उनी सन् १९५९ देखी १९७६ सम्म क्युवाको कार्यकारी प्रधानमन्त्री र ७६ पछि २००८ सम्म राष्ट्रपतिको रुपमा रहे ।  उनले सन् २००८ मा भाइ राहुल क्यास्ट्रोलाई सत्ता हस्तान्तरण गरेका थिए । उनको जन्म १९१३ अगष्ट १३ मा भएको थियो । उनका ९ सन्तान रहेका छन् ।

प्रकाशित : ११ मंसिर २०७३, शनिबार ००:००