१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

समाचार

एक साथ चार कृति बिमोचन हुँदै



15209147_524813887728650_1119770507_n
मलेसिया, ८ मंसिर । हातेमालो साहित्य प्रतिस्ठानको आयोजना आउँदो शनिबार एक साथ चार कृति बिमोचन हुने भएको छ।
प्रज्ञा प्रतिष्ठान कमलादी काठमाण्डौमा सुशील रेग्मिको “भुल्नै सकिनँ”, बैरागि माइलोको “कुलागाङ्रीको फेदीबाट” बिवस बिक्रम चाम्लिङ को “मनको वस्ती” तीन ओटा गजल सङ्ग्रह र धर्मेन्द्र तिम्सिना क्षितिज को “एक अञ्जुली सपना” कविता सङ्ग्रह बिमोचन हुने छ ।
बिमोचनका साथै अग्रज साहित्यकारहरुको सिर्जना वाचन कार्यक्रम समेच रहेको हातेमालो साहित्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष दिपेन्द्र आश्रुमालि ले जानकारी दिए ।

प्रकाशित : ८ मंसिर २०७३, बुधबार ००:००