८ बैशाख २०८१, शनिबार । April 20, 2024

पर्यटनमन्त्री ढकाल र इजरायली राजदूतबीच भेटवार्ता

काठमाडौं। नेपालका लागि इजरायली राजदूत खनान गोडेरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालसँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटवार्तामा मन्त्री ढकाल र राजदूत गोडेरबीच पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको छ। मन्त्री ढकालले नेपाल – इजरायल सिँधा हवाइ सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। त्यसका लागि राजदूत गोडेरलाई सहजीकरण गर्न अनुरोध गरे। त्यसबारे…