१२ चैत्र २०७९, आइतबार । March 26, 2023

तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं । नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्बाङलाई पछि पार्दै मुलुकको सर्वोच्च पदमा निर्वाचित भएका हुन । पौडेलले नेपाली कांग्रेस सहित नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एस, रास्वपा, नागरिक उन्मुक्ति पार्टी र जनमोर्चाले साथ दिएका थिए । उनले २१४ संघीय सांसद र…