१२ चैत्र २०८०, सोमबार । March 25, 2024

Breaking

सुनको भाउ फेरि एक लाख नौ हजार पुग्यो



काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको भाउ वृद्धि भएको छ । आज सुन प्रतितोला एक हवजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज एक तोला छापावाल सुन एक लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलाको एक लाख आठ हजारमा कारोबार भएको थियो ।

मंगलबार तेजाबी सुन तोलाको एक लाख आठ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस दिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : २१ चैत्र २०७९, मंगलबार ००:००