२ चैत्र २०८०, शुक्रबार । March 15, 2024

Breaking

महाअभियोग जीवितै छ : मन्त्री कार्की



काठमाडौं । सञ्‍चार मन्त्री एवम सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग जीवित नै रहेको बताएका छन् । बुधबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा कार्कीले यो महाअभियोग विरुद्ध आउँदो संसदमा छलफल हुने बताए ।

संघीय संसदका महासचिवले बुधबार जबरालाई निलम्बन फुकुवाको पत्र दिएका छन् । फुकुवाको पत्र पाउन साथ चोलेन्द्र सर्वोच्च फर्किने तयारीमा छन् भने सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई रोक्न सर्वोच्च आन्दोलन सुरु गरेका छ ।

प्रकाशित : २१ मंसिर २०७९, बुधबार ००:००