१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

Breaking

प्रदेश १ मा सबैभन्दा ठूलो दल एमाले



फिदिम । प्रदेश नम्बर १ मा सबै भन्दा ठूलोदल नेकपा (एमाले) भएको छ । प्रत्यक्षतर्फको मतगणना सकिदा ५६ मध्ये २५ सिट जितर पहिलो भएको हो ।

प्रदेश नम्बर १ मा १७ सिट सहित नेपाली कांग्रेस दोस्रो र ९ सिट जितेर तेस्रो बनेको छ । त्यस्तै नेकपा एसले ३ र राप्रपाले २ सिट जितेको छ ।
समानुपातिकतर्फ पनि एमाले नै अघि छ ।

प्रदेश सभाको समानुपातिकतर्फ एमालेले ६ लाख ३२ हजार ७०४ मत पाएको छ । एमालेलाई पछ्यार्य रहेको कांग्रेसले ५ लाख ३२ हजार ८४५ मत पाएको छ । १ लाख ९१ हजार ७ सय ७१ लिएर राप्रपा प्रदेश नम्बर १ मा तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित : १५ मंसिर २०७९, बिहिबार ००:००