१२ बैशाख २०८१, बुधबार । April 25, 2024

Breaking

युएईले नेपाललाई दियो २६४ रनको लक्ष्य



काठमाण्डौ । टस हारेर ब्याटिङको पाएको युएईले ५० ओभरमा ७ विकेट गुमाउँदै २६३ रनको लक्ष्य नेपालाई दिएको छ । नेपाल भ्रमणमा रहेको युएइले त्रिवि क्रिकेट मैदानमा जारी खेलमा २६४ रनको लक्ष्य दिएको हो ।

युएईका लागि रोहन मुस्ताफाले सर्वाधिक ५३ रन बनाए।

प्रकाशित : २८ कार्तिक २०७९, सोमबार ००:००