१४ चैत्र २०८०, बुधबार । March 27, 2024

Breaking

राष्ट्रपतिको कदमबारे प्रधानमन्त्रीले कानुनविदहरुसंग छलफल गर्दै



 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनविद्‌हरुसँग परामर्श गदैै छन् ।

छलफलका लागि कानुनविदहरुलाई अहिले ३ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बोलाइएको प्रधानमन्त्रीका सचिवालयले जानकारी दिए ।

प्रकाशित : ५ आश्विन २०७९, बुधबार ००:००