१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

Breaking

सचिवमा बढुवाका लागि तीनजनाको नाम सिफारिस



काठमाडौं । रिक्त रहेको एक सचिव पदमा बढुवा सिफारिस समितिले सहसचिवहरु नारायण शर्मा दुवाडी, घनश्याम उपाध्याय र दिनेश घिमिरेको नाम सिफारिस गरेको छ ।

आउँदो मन्त्रिपरिषद् बैठकले सिफारिसमा परेका मध्ये एकलाई सचिवमा बढुवा गर्नेछ ।

प्रकाशित : ३ भाद्र २०७९, शुक्रबार ००:००