१२ बैशाख २०८१, बुधबार । April 24, 2024

Breaking

माओवादी केन्द्रीय समिति बैठक बस्दै



काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज बस्दै छ । आईतबारदेखि काठमाण्डौमा जारी बैठक मंगलबार र बधबार शीर्ष नेताहरुको व्यस्तताका कारण मंगलबार स्थगन भएको थियो ।
अर्थमन्त्री जनार्दन शर्माको बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको र सिसिटिभी फुटेज प्रकरणमा छानमिन समिति गठन, संसद बैठकमा पार्टी अध्यक्ष प्रचण्डसहित शीर्षनेता सहभागी हुनुपर्ने भएपछि अघिलो बैठकहरु स्थगित भएको थियो।

आज बिहान ११ बजे कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा बैठक बोलाईएको छ ।

प्रकाशित : २३ असार २०७९, बिहिबार ००:००