१४ चैत्र २०८०, बुधबार । March 27, 2024

मनोरञ्जन

पासाङ्ग शेर्पाको नयाँ गीत सार्वजनिक



काठमाण्डौ । हाल मलेसियामा रहेका दोलखाली युवा कलाकार पासाङ्ग शेर्पाको पछिल्लो प्रस्तुति ूगाईको गोबर सार्बजनिक भएको छ । आफ्नै कला संस्कृति र मौलिकताआत्मसाथ गरेरआफ्ना सांगीतिक यात्रा अगाडी बढाईरहेका छन् ।
यो गीतमा लय शब्द लोकप्रिय गायक तथा सर्जक उद्धब घिमिरेले भरेका हुन् भने स्वर पासाङ्ग शेर्पा र प्रतिमा अर्यालको रहेको छ । ू
गाईको गोबरू बोलको गीतमा समयले परिवर्तन गराएको यक युवतीको चन्चले स्वभावलाई प्रस्ट्याउन खोजिएको छ । यस गीतको म्युजिक भिडियोलाई अहिले निकै ब्यस्त निर्देशक, कोरियोग्राफर र मोडल राज तामाङ्ग प्रकाश ले निर्देशन गरेका छन् ।

पासाङ्गको गाईको गोबरू बोलको गीतको म्युजिक भिडियोमा राज तामाङ्ग प्रकाश र करिश्मा ढकालको देख्न सकिन्छ उद्धब घिमिरे अफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतलाई अघिलो गीतहरुमा झै दर्शक श्रोताको माया पाउने पासाङ्गले विश्वास व्यक्त गरे ।

प्रकाशित : २० असार २०७९, सोमबार ००:००