१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

Breaking

एमाले सचिवालय बस्दै



नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक अाइतबार ११ बजे बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।

बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापन लगायत विषयमा छलफल हुनेछ ।

 

प्रकाशित : १९ असार २०७९, आइतबार ००:००