१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

Breaking

हवाई सेवा प्रभावित



काठमाडौ  । भारी बर्षाका कारण मौसम प्रतिकुल भएपछि हवाई सेवा सामान्य प्रभावित भएको छ ।

वर्षाले बिराटनगर,धनगढी, पोखरा, भैरहवा, सुर्खेत, धनगढ विमानस्थल बन्द रहेको छ । काठमाडौँ विमानस्थलममा आइएफआर उडान भइरहेको छ विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित : १४ असार २०७९, मंगलबार ००:००