१० बैशाख २०८१, सोमबार । April 22, 2024

Breaking

सुनको मूल्य प्रतितोला रु ४०० ले बढ्यो



काठमाण्डौ ।सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९७ हजार ७०० पुगेको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर रु एक हजार २५५ तोकिएको छ ।

प्रकाशित : १३ असार २०७९, सोमबार ००:००