११ चैत्र २०८०, आइतबार । March 24, 2024

Breaking

आज हुँदैछ मिस नेपालको ग्रान्ड फिनाले



काठमाडौं । मिस नेपालको ग्राण्ड फिनाले आज हुदैछ । आज साँभ ललितपुरमा हुने ग्रान्ड फिनालेमा २४ जना सुन्दरीहरु प्रतिस्पर्धा गर्दै छन् ।

कोरोना दुई वर्षमा रोकिएको मिस नेपाल यसपटक हुन लागेको हो । यस संस्करणबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थ छानिनेछन् । छ जना चिकित्सक सहित विभिन्न पेशा व्यवसायमा संलग्न सुन्दरीहरु प्रतिष्पर्धामा सहभागी छन् । यस पटकको कार्यक्रम भव्य रुपमा गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रकाशित : ४ असार २०७९, शनिबार ००:००