१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

Breaking

स्थानीय तहको चुनाव बैसाख ३० मै हुन्छ : प्रचण्ड



काठमाडौं । नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनाव बैसाख ३० मै हुने दोहोर्उयाउनु भएको छ ।

आज पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरि देश निर्वाचन प्रक्रियामा होहि सकेको उल्लेख गर्दै पूर्व निर्धारित मितिमै चुनाव हुने बताउनु भएको हो ।
उहाँले गठबन्धनले महानगरपालिकाको बाँड्फाड अन्तिम चरणमा पुगेको बताउनु भयो । उहाँले भन्नुभयो महानगर र उपमहानगरको बाँडफाडमा सहमती नजिक पुगेका छौ ।

निर्वाचन अवधीभर हरेक सोमबार पत्रकार सम्मेलन गरि निर्वाचन अपडेट गराईने माओवादीले जनाएको छ ।

प्रकाशित : ५ बैशाख २०७९, सोमबार ००:००