१० चैत्र २०८०, शनिबार । March 24, 2024

International

बन्दुकधारीले आक्रमण बाट सात जना गाउँलेको हत्या



काठमाडौं ।  अफ्रिकी मुलुक नाइजेरियाको उत्तरी राज्य कडुनाको गाउँमा गरेका छन् ।

कडुना राज्यका आन्तरिक सुरक्षा तथा गृह मामिलासम्बन्धी आयुक्त सामुएल अरुवानले कडुनाको कजुरु र इगाबी गाउँमा बन्दुकधारीहरुले आक्रमण गरेर गाउँलेको हत्या गरेको जानकारी दिएका छन् ।

अरुवानले उक्त घटनामा घाइते भएका व्यक्तिको स्थानीय अस्पतालमा उपचार भइरहेको जानकारी दिँदै स्थानीय सुरक्षा निकायहरुले घटनाको अनुसन्धान गरिरहेको बताएका छन् ।

प्रकाशित : १९ फाल्गुन २०७७, बुधबार ००:००