१२ बैशाख २०८१, बुधबार । April 24, 2024

International

युएईमा २ र पोर्चुगलमा एकजना नेपालीको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौँ ।  कोरोना संक्रमणबाट यो साता थप तीनजना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार पछल्लिो साता युएईमा २ र पोर्चुगलमा एकजना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै २१ देशमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ३३९ पुगेको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समतिकिा अनुसार शनबिार साँझसम्म वभिन्नि ५३ देशमा रहेका ६२ हजार ४०१ नेपालीमा कोरोना भाइरसको संक्रमण पु िष्टभएको छ । तीमध्ये ६० हजार १२४ कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९६ दशमलव तीन प्रतशित रहेको गैरआवासीय नेपाली संघ कोभडि १९’ उच्चस्तरीय समतिकिा प्रेस संयोजक चरिन शर्माले बताए ।

संघको स्वास्थ्य समतिकिा संयोजक सञ्जीव सापकोटाका अनुसार पोर्चुगल, फ्रान्स, युएई, साउदी अरब र कतारमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखएिको छ । यो साता इटाली, युक्रेनका नेपालीमा पहलिो पटक संक्रमण देखएिको हो ।

प्रकाशित : १६ फाल्गुन २०७७, आइतबार ००:००