१५ चैत्र २०८०, बिहिबार । March 29, 2024

ट्राभल

गुड मर्निङ पोखरा ! (फोटो फिचर)



पोखरा २६, माघ । नेपालकै चर्चित पर्यटकीय स्थल हो,पोखरा । कोराना भाइरस महामारीको प्रभाव कम हुँदै गएपछि पुनः चहलपहल बढ्न थालेको छ ।

पर्यटकहरु आउन थालेका छन् । र, यहाँको प्राकृतिक सौन्दर्यतासँग रम्न थालेका छन्।

यहाँ पोखराका केही तस्वीरहरू समेटेका छौं।
तस्विर : एभरेष्टवीक

प्रकाशित : २६ माघ २०७७, सोमबार ००:००